Tuesday, August 25, 2015

एसएसपी न्यौपानेको अन्त्यष्टिमा भावविह्वल हुँदै श्रीमती र छोरी (तस्विर सहित )

काठमाडौँ । कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी
उपरीक्षक लक्ष्मण न्यौपानेको पार्थिव शरीर गौशालास्थित प्रहरी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिराख्दा भावविह्वल भइ बसेका मृतकका छोरी र श्रीमती । यो तस्विर राससका रत्न श्रेष्ठले खिच्नु भएको हो । तस्बिर : रत्न श्रेष्ठ www.etajakhabar.com

Write Comment Below:

No comments:

Post a Comment