Monday, August 24, 2015

कति पुग्यो सुन चाँदीको भाउ ? हेर्नुहोस्……

भदौ ७, काठमाडौँ । पछिल्लो समयमा सुनको भाउ लागाता बढ्न थालेको छ । आइतवार स्थिर रहेको सुनको भाउ सोमवार फेरी बृद्धि भएको छ।
सोमवार सुन प्रतितोला ३ सय रुपैयाँले महँगिएर तोलाको ५१ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ । सुनको भाउ बढी रहदा चाँदी भाउ भने आज सस्तिएको छ । हिजो ७ सय १५ मा कारोबार भएको चाँदी आज ५ रुपैयाँले सस्तिएर तोलाको ७ सय १० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो ।

Write Comment Below:

No comments:

Post a Comment