Wednesday, August 12, 2015

भारतीय प्रधानमन्त्री मोदीले दिए कोइरालालाई जन्मदिनको शुभकामना !

काठमाडौँ, २७ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलेले प्रधानमन्त्री सुशील कोइराला लाई जन्मदिनको शुभकामना दिएका छन् ।
मोदिले बिहानै ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री कोइराला लाई शुभकामना दिएका हुन् । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै कोइरालालाई राजनीतिमा धेरै अनुभवी नेता भएको बताएका छन्। उनले कोइरालाको दिर्घायू र सुस्वास्थ्यको कामना पनि गरेका छन्। सुशील कोइरालाको जन्म सन् १९३९ अगस्ट १२ मा विराटनगरमा भएको थियो । www.etajakhabar.com

Write Comment Below:

No comments:

Post a Comment