Friday, August 21, 2015

सप्तकोशीमा पानीको बहाब यो बर्षकै उच्च , खतराको संकेत रातो बत्ती बालीयो

काठमाडौँ, भदौ ४ । सप्तकोशीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ ।

नदीमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ९७ हजार क्युसेक पुगेपछि नदीका २७ वटै ढोका खोलीएको छ ।

खतराको संकेत रातो बत्ती बालेर सर्तकता अपनाइएको छ ।

www.etajakhabar.com

Write Comment Below:

No comments:

Post a Comment