Tuesday, August 25, 2015

कैलाली घटनापछि रमेश खरेलले भने, ‘जनजातीको कुरा गर्नेलाई सिधै गोली ठोक्नुस्’

काठमाडौं, भदौ ८ । कैलाली थारुहटको आन्दोलनमा भड्एिको हिँसा बारे एसएसपी रमेश खरेलले जनजातीका कुरा गर्नेलाई सिधै गोली ठोक्न सेनासँग अनुरोध गरेका छन् ।


सोमबार भएको घटनामा एसएसपी सहित सात प्रहरी मारिएपछि आक्रोशित देखिएका खरेलले सरकारले आफुलाई कैलालीको टीकापुर, बर्दिया र सर्लाहीमा सिफारिस गर्न अनुरोध समेत गरेका छन् ।

उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘मलाइ धर्ति माताको सेवा गर्ने मौका दिनुस् । उनले धर्ति माताको कसम भन्दै यो बेला आफुलाई देशको सेवा गर्ने मौका दिन भनेका छन् । उनले फेसुबकमार्फत गुण्डा नाईकेहरु ‘चरि’ र ‘घैंटे’ मारिँदा गोहीका आँशु झार्ने नेताहरुले एसएसपी लक्ष्मण न्यौपाने सहितका प्रहरी मारिँदा केहि नबोलेको बताएका छन् ।www.nepaljapan.com

 भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

No comments:

Post a Comment