Friday, August 21, 2015

आज पनि भूकम्पको धक्का !

भदौ ४, काठमाडौँ । शुक्रबार दिउँसो १२:२१मा नुवाकोट केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ ।
नुवाकोटलाई केन्द्र बनाएर शुक्रबार ४ म्याग्नीच्युडको परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। बैशाख १२ गते गएको शक्तिशाली भुकम्प पछि अझै पनि त्यसका पराकम्पन जाने क्रम जारी नै छ ।

Write Comment Below:

No comments:

Post a Comment