Tuesday, August 25, 2015

एकैदिनमा ह्वातै घट्यो सुनचाँदीको भाउ !

भदौ ९, काठमाडौँ । पछिल्लो समएमा उकालो लागि रहेको सुनचाँदीको भाउ बुधबार भने ह्वातै घटेको छ । सुन
बुधबार तोलामा ८ सय रुपैयाँले घटेर ५१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको भाउ मंगलबार तोलामा ५१ हजार ८ सय रुपैयाँ थियो । त्यसतै हिजोको तुलनामा आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

Write Comment Below:

No comments:

Post a Comment