Wednesday, September 2, 2015

कतार एयरवेजले २ सय ९५ जनाको लागि भ्याकेन्सी खोल्यो

कतार एयरवेजले २ सय ९५ जनाको लागि भ्याकेन्सी आब्हान गरेको छ।  २ सय ९५ जनाका लागि उसले जुनसुकै देशका नागरिकले पनि आवेदन दिनसक्ने  भ्याकेन्सी आब्हान गरेको हो । पछिल्लो समय कतार एयरवेजमा नेपालीहरुको पनि आकर्षक बढ्दो छ।

प्रशासन, क्याविन क्रियु, कार्गो, कर्मसियल, कस्टमर कन्ट्याक्ट सेन्टर, लेखा, हुमन रिर्सोस, मार्केटिङ, टेक्निकल इन्जिनियर लगायतका पदमा उसले अनलाइनमार्फत दरखास्त आब्हान गर्न आग्रह गरेको छ।
दरखास्त आब्हान गर्न चाहनेले http://careers.qatarairways.com/qatarairways/SpeculativeVacancies.aspx गइ आवेदन दिन सक्नेछन् ।   kinmel.setopati.com

Write Comment Below:

No comments:

Post a Comment